अनुशासित विद्यार्थी: बाँदर

नयाँदिल्ली : भारतको आन्ध्र प्रदेशस्थित कुर्नुल जिल्लामा रहेको एउटा सरकारी स्कुलमा हालै एक अनौठो विद्यार्थी भर्ना भइन् । उनी एक ‘नट्टी स्टुडेन्ट’को रुपमा चिनिन्छिन् । तर स्कुलभरी र वरपर समेत उनी एक रोचक विद्यार्थी पनि हुन् । पछिल्लो १५ दिनयता पिपुली मन्डल स्कुलका विद्यार्थीहरु पढ्न भन्दा पनि उनलाई हेरेरै समय बिताउँदै छन् । खासमा यो स्कुलमा एउटा … Continue reading अनुशासित विद्यार्थी: बाँदर